केवाईसी अपडेट गर्न नबिल बैंकको आग्रह, नगरे खाता रोक्का

केवाईसी अपडेट गर्न नबिल बैंकको आग्रह, नगरे खाता रोक्का


बैकिङ्ग समाचार ।
नबिल बैंकले आफ्ना ग्राहकलाइ केवाईसी विवरण अद्यावधिक आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडि खाता खोलेका ग्राहकलाई केवाईसी अध्यावधिक गर्न आग्रह गरेको हो । 

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन आग्रह गरेको हो । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने बैंकले जनाएको छ।

\"\"