बैंकिङ्ग समाचार । विज्ञापन धेरै किसिमका हुन्छन् । विज्ञापन एउटा यस्तो कला हो, जसले मानिसलाई आफुसँग नभएको पैसाले आफूलाई खाँचो नभएको वस्तु पनि किनौं(किनौं लाग्ने बनाइदिन्छ । मानिसको दिमागमा यसको प्रभाव सजिलै पर्न सक्छ । हामीले आजभोलि रेडियो, टीभी, होर्डिङ बोर्डजस्ता विभिन्न माध्यमबाट अनेकौं विज्ञापनको बाढी नै आएको देख्न सक्छौं । तिनीहरू कति सही र…