बैंकिङ्ग समाचार । प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २६ गते आइतबार बिहान १० बजे आफ्नै केन्द्रीय कार्यलयमा सभा आह्वान गरेको हो । बैंकले साधारणसभामा भौतिक रुपमा सिमित व्यक्तिलाई प्रवेश गर्न दिईने र अन्यलाई भर्चुअल माध्यमबाट उपस्थिति गराईने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक…