बैकिङ्ग समाचार । नेपाल बंगलादेश बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस बैंकको ६% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछि २५० रुपैयाँ निर्धारण भएको छ । यही मूल्यलाई आधार मानेर आइतबार सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।…