मर्जर एक्वीजिसन सम्बन्धी समाचारहरुमा कुनै आधिकारिता छैन: सिद्धार्थ बैंक

मर्जर एक्वीजिसन सम्बन्धी समाचारहरुमा कुनै आधिकारिता छैन: सिद्धार्थ बैंक


बैकिङ्ग समाचार ।

सिद्धार्थ बैंकले विभिन्न संचारमाध्यममा आएका मर्जर /एक्वीजिसन सम्बन्धी समाचारहरुमा कुनै आधिकारिता नभएको जनाएको छ ।

सिद्धार्थ बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबीच मर्जर तथा एक्वीजिसन सम्बन्धी समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउदै बैंकले त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।

केही संचारमाध्यले नबिल बैंक र सिद्धार्थ बैंक मर्जरमा जाने समाचार प्रकाशित गरेका थिए ।