प्राइम बैंकको २५ लाख कित्ता ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

  बैंकिङ्ग समाचार, काठमाडौं । प्राइम कमर्सियल बैंकले प्राइम ‘१०५ प्राइम डिबेन्चर २०८८’ जारी गरेको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । २५ लाख कित्ता मध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी रहेको १५ लाख कित्ता बैंक आफैले विभिन्न संघ(संस्थालाई बिक्री गर्नेछ…