किन भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर २९ बर्ष देखि स्थिर ? यस्तो छ कारण

अमृत पुडासैनी, काठमाडौ । भारत सँग नेपाली रुपैंयाको विनिमय दर तोकेको ६ दशक नागिसकेको छ । यस अवधीमा विनिमय दर सात पटक हेरफेर भयो । नेपाल र भारतको विनिमय दर २९ बर्ष सम्म स्थिर रहेको छ । यसले एकातिर भारतीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ भने । व्यापार घाटा बढाउन सहयोग पुगिरहेको…