एभरेष्ट बैंकका तीन नयाँ शाखा सञ्चालन

बैंकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि काठमाण्डाैं को जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखाहरु १३ चैत्र, २०७८ मा उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले…