बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ‘ग्लोबल मनि विक–२०२२’ को अवसरमा एनएमएमबि बैंक रामग्राम परासी शाखाले रामग्रामस्थित परासी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो । एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए ।…