एनएमबि बैंकले दियो ग्राहकलाई वित्तीय साक्षरता

बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंकको गैंडाकोट शाखाले आफ्ना कर्मचारी र ग्राहकहरूको सहभागितामा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ । कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीहरूले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङका साथै बैंकको महत्त्वका बारेमा जानकारी गराएका थिए । उक्त आमा समुहको तर्फवाट निवर्तमान अध्यक्ष शान्ता…