१ः१ रेसियोमा मर्जर हुने तयारीमा कुमारी र मेगा बैंक 

बैंकिङ्ग समाचार, काठमाडौं ।   कुमारी बैंक र मेगा बैंक विच मर्ज हुनको लागि अनौपचारिक छलफल अघि बढ्ेको छ । औपचारिक रुपमा मर्ज हुने घोषणा नभएपनि कुमारी बैंक स्रोतको अनुसार दुई बैंक एक हुने कुरा बाहिर आएको हो । साथै, मर्ज भएपछि हुने नाम, स्वाप रेसियो, बैंकमा कसलाई सिईओ बनाउने तथा संञ्चालक, अध्यक्ष लगायत सबै…