नेपाल राष्ट्रिय व्यवसायीको आसन्न महाधिवेशनः को बन्ला महासंघको नयाँ अध्यक्ष ?

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्रिय व्यवसायीको आसन्न महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चुन्ने अध्यक्ष नरेश कटुवालले बताएका छन् । महाधिवेशनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कटुवालले यस्तो बताएका हुन् । ‘आगामी नेतृत्व कसले लिन्छ ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विषयमा छलफल चलिरहेको बताए । अहिले महासंघको…