कुमारी बैंकको २१औं वार्षिकोत्सव: डिजिटल भुक्तानीमा भारी छुट, एक ग्राहकलाई दुबई भ्रमणको अवसर

बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंक लिमिटेडले चैत्र २० गते आइतबारदेखि २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने भएको छ । यो प्रवर्धनलाई…