राष्ट्र बैंकको एक्सनपछि अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल

बैंकिङ्ग समाचार, काठमाडौं । अर्थतन्त्रमा समस्या देखिएपछि अर्थमन्त्री जनार्दन शर्माले उच्च स्तरिय छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्कर थिए । वाणिज्य…