बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर विक्री विक्रीमा आएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको हो । यो शेयरको प्रतिकित्ता…