अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यकम मै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति अशन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स' कार्यक्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री शर्माले मिडियालाई दिन नहुने सूचना मिडियालाई दिएको भन्दै गभर्नरसँग अशन्तुष्टी व्यक्त गरेका हुन् । आफ्नो पैसा रोकिएको भन्दै अर्थ मन्त्रालयमा निवेदन आएको…