राष्ट्र बैंकले कुन कुन सामान आयातमा रोक लगाएको छ ? ( सूचीसहित )

बैंकिङ्ग समाचार, काठमाडौं ।   राष्ट्र बैंकले हालैको दिनमा वितासिता लगायत केही भान्सामा प्रयोग हुने सामानको आयातमा रोक लगाएको हो ।  रोक नलगाउदा हालको विदेशी विनिमयको सञ्चितीले ८ महिनालाई मात्र पुग्ने आकलन गरेकोले पनि राष्ट्र बैंकले आयातमा कडाई गरेको हो । रुस–युक्रेन युद्धको असर तथा रेमिटेन्समा कमी आउनुले पनि नेपालको विदेशी विनिमयमा कमी आएको हो…