बैंकिङ्ग समाचार, काठमाडौं । अर्थ मन्त्रालयले फरक दृष्टि क्षमता भएका नागरिकको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र २० गते मन्त्रीस्तरीय निर्णय गर्दै फरक दृष्टि क्षमता भएका (दृष्टिविहिन) नागरिकहरूले बैंक खाता खोल्न असहज भएको गुनासो आएकोले त्यस्ता फरक दृष्टि भएका नागरिकहरूको हकमा खाता खोल्ने र कारोबार गर्ने…