बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार…