काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका हुन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका हुन् । नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल…