मिर्मिरे लघुवित्तले संम्पन गर्यो सुदूर पश्चिम प्रदेशका शाखाहरुमा केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी

बैंकिङ्ग समाचार, काठमाडौं । बनेपा काभ्रे स्थित केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा मिति २०८०/२/१६ गते शाखा कार्यालय राजपुर डोटीमा केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी कार्य सम्पन्न भएको छ ।  संस्थाले हाल लघुवित्त क्षेत्रको कार्यक्रम तथा संचालन प्रक्रियामाथि भ्रामक शैलीमा गलत प्रचार प्रसार गरी लघुवित्त सेवाग्राहीलाई भ्रममा राख्ने कार्य विषयक…