आरएसडिसी लघुवित्तको ५ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २४ गतेदेखि संस्थापक तर्फको ५ हजार ४३४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्टर्ड कार्यालय बुटवल,…