नेशनल लघुवित्तको ६३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं, नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर समूहको ६३ हजार २४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी महेन्द्र प्रसाद चुडालले पाँच हजार कित्ता, कमल बहादुर बस्नेतले सात हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाले १६ हजार ५११ कित्ता, टठ बहादुर पाण्डेले एक हजार ८३७ कित्ता, डिक बहादुर पाण्डेले पाँच हजार कित्ता, तारा देवि गुरुङले…