बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्सले २५६७ औं बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । उक्त फाइनान्सले आज २५६७ औं बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालय बाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै, फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा…