सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा महानगरपालिका–४ नाकोमुखमा सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जना कारागार चलान भएका हुन्। उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९…