विन नेपाल लघुवित्तले लाभांश प्रस्ताव बिनै आह्वान गर्यो साधारणसभा

बैंकिङ्ग समाचार, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले फिस स्टेशन एण्ड रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा सभा गर्ने निणर्य गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी…