डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार १ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । आदर्श लघुवित्तलाई गाभेर डिप्रोक्स लघुवित्तले असार १ गतेदेखि डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई…