बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १३ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा…