बैैकिङ्ग समाचार,काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय…