समृद्धि फाइनान्सको नयाँ क्यासब्याक योजना ‘ग्याससँगै क्यास’ सार्वजनिक

बैंकिङ्ग समाचार, काठमाडौं । “समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग गरि कारोबार गर्दा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन । जसमा समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग…