आरएसडीसी लघुवित्तको संस्थापक शेयर जो कोहीले खरिद गर्न पाउने गरि बिक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले कम्पनीका संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ४९० कित्ता शेयर बिक्री गर्न लागेको हो । यसअघि संस्थाले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नको लागि ३५ दिने सूचना जारी गर्दा सो समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट…