बैंकिङ्ग समाचार, काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ्ग फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम, सेमिनार, सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक बिकास गर्नका लागि १३ अप्रिल २०२३ मा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट…