बैंकिङ्ग समाचार,काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाले ४ करोड ५ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ।…