बैंकिङ्ग समाचार, काठमाडौं । गणपति लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांस वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै गत आर्थिक वर्षको विवरण स्वीकृतिका लागि नेपाल बैंकमा पेस गर्ने तयारी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पनि सेयरधनीलाई लाभांस वितरण गरेको थिएन…