महिला लघुवित्तको चौथो वार्षिक साधारण सभा सम्पन्न, पारित भयो ५० % लाभांश

बैंकिङ्ग समाचार, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  काभ्रेको धुलिखेलमा आयोजित सभाले आव २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले गत आवको वार्षिक…