मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो । अब यो लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।