नेशनल माइक्रोफाइनान्सले ४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को प्रस्तावित लाभांश सोमबारसम्म कायम सेयरधनीले मात्र पाउने भएका छन् । माघ ६ गते आह्वान गरिएको आठौं साधारण सभाका लागि लघुवित्तले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा पुस २६ गतेसम्मका भई कायम सेयरधनीहरुले…