बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.२५ प्रतिशतले वृद्धि गरेको छ । ग्लोबल आइएमई बैंकको ७० प्रतिशत लगानी रहेको यस लघुवित्तले पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा…