बैंकिङ्ग समाचार, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । संस्थाले २०७७ साल असोज २५ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीहरूलाई संस्थाको यसै बर्षको कार्तिक २८ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशतका दरले बोनस सेयर…