छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी चयन

छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी चयन


बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । 

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको नेप्सेमार्फत जानकारी गराएको हो । 

कम्पनीका निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते समाप्त भएसँगै कम्पनीको अध्यक्षमा सञ्चालक रामचन्द्र जोशीलाई चयन गरेको जानकारी गराएको छ ।