राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा

बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।  कम्पनीको शेयर आरयूएलबी(RULB) स्टक संकेतमा डिम्याट खातामा जम्मा भएको हो । कम्पनीले आईपीओको बाँडफाँट गत फागुन १२ गते गरेको थियो । कम्पनीको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये…