जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, १ लाख ६२ हजार बरामद 

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो।  त्यस्तै, कास्कीको  पोखरा महानगरपालिका–१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका– १३…