लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – लेनदेन बिगो मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई काठमाडौंको सहयोगीनगर बस्ने ध्रुर्व प्रसाद भट्टराई रहेका छन्।  भट्टराईमाथि लेनदेन बिगो मुद्दामा  ललितपुर जिल्ला अदालत, लगनखेलले १ वर्ष फैसला गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।  उनलाई पक्राउ…