चितवन –जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। उनीहरुबाट पाँच करोड ३६ लाख ५४ हजार १७ रूपैयाँ…