अपराध बढेसँगै राज्यको ढुकुटीमा २ अर्ब ४७ करोड: प्रहरीको गैरकर राजस्वमा वृद्धि

काठमाडौं – २०८२ सालमा नेपाल प्रहरीले दण्ड जरिवाना र विभिन्न कानुनी कारबाहीमार्फत २ अर्ब ४७ करोड ३५ लाख ९२ हजार रुपैयाँ गैर कर राजस्व संकलन गरेको छ। अवैध गतिविधि नियन्त्रणका क्रममा बरामद हुने वस्तु तथा जरिवानाबाट यस्तो राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अवैध सुनचाँदी बरामद, स्रोत नखुलेको रकम नियन्त्रण, हुन्डी कारोबार,…