क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ 

काठमाडौं – चितवन जिल्ला प्रहरी कार्यालयले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काठमाडौंको बालाजु बाइपास घर भई चितवन रत्ननगर नगरपालिका– १० अनामनगर बस्ने  शिशिर गौतम रहेका छन्।  मोबाइल मार्फत वान एक्स बेटबाट सट्टेबाजी गर्ने गरेको र बाइनासबाट अभौतिक मुद्रा सञ्चय तथा कारोबार गर्ने गरेको भनी विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी…