काठमाडौं – ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहा लहान नगरपालिका– १५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका– १४ कलंकी बस्ने वर्ष १९ का सुरज राई रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुकार अनुसार उनलाई राईलाई ललितपुर १२ लगनखेल बसपार्क नजिकबाट पक्राउ गरिएको हो। नक्कली नोट कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी खटिएको थियो।
राईको साथबाट पाँच सयका १६ जना नक्कली नोट बरामद भएको छ।






About Us
प्रतिक्रिया