काठमाडौं - गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। ८ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त मुद्दाको अन्तिम टुंगो बिहीबार लागेको हो। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले दिएको सफाइको फैसला सदर गर्दै सरकारको पुनरावेदन अस्वीकार गरेको छ। विशेष अदालतको निर्णय बदर…