नदीजन्य पदार्थ ठेक्कामा १ करोड ४१ लाख बढीकाे राजस्व छुट आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा आर्थिक वर्ष ०७६/७७ मा नदीजन्य पदार्थ उत्खनन तथा निकासी ठेक्का सम्बन्धी प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार वडा नं. १ अन्तर्गत राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिसँग ०७६ पुस १४ गते दुई…