दुई वटा बैंकिङ्ग कसुर मुद्दामा सत्र लाख जरिवाना तोकिएका दुर्गा पक्राउ

काठमाडौं – दुई वटा बैंकिङ्ग कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका दुर्गा बहादुर भण्डारी रहेका छन् ।  उनी काठमाडौं जिल्ला अदालत, ववरमहलले उनीमाथि ८ दिन कैद र १७ लाख जरिवाना फैसला गरेपछि फरार भएका थिए।  काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको…